काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भिषण वर्षा

१३ जेष्ठ २०८१, आईतवार ११:३८

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भिषण वर्षा भइरहेको छ । आज विहान करिव १० बजेदेखि वर्षा सुरु भएको हो ।

अहिले काठमाडौँ उपत्यकाको नयाँ बानेश्वर , ललितपूर, बूढानीलकण्ठ, कोटेश्वर लगायतका स्थानमा वर्षा भईरहेको छ । वर्षा भएसँगै काठमाडौंको गर्मी र वायु प्रदुषणबाट केही दिन राहत मिल्ने स्थानीय बताउछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*