असार ३ गते सार्वजनिक बिदा

३२ जेष्ठ २०८१, शुक्रबार १६:३९

काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक बिदा दिने भएको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद ९उल(अजहा० का अवसरमा बिदा दिने निर्णय गरेको हो।

सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*