यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२३ माघ २०८१, बुधबार ०९:२१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार लोकल बन्दा र स्थानीय काउली १० रुपैयाँ र इस्कुस ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी हरियो फर्सी १० रुपैयाँ, कन्य च्याउ ७० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, तीते करेला १०० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, लाम्चे भन्टा २० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको समितिले जानकारी दिएको छ।
यस्तो छ आजको मूल्यः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*