यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

२४ माघ २०८१, बिहीबार ०८:१७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि मूल्य निर्धारण गरेको छ।

जसअनुसार लोकल बन्दा १२ रुपैयाँ, स्थानीय काउली, रायोको साग र हरियो फर्सी १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बकूला ६० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, कन्य च्याउ ७० र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*