कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

१८ फाल्गुन २०८१, आईतवार ०७:४४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन १८ गतेका लागि कृषि उपजहरूको न्यूनतम, अधिकतम र औषत मूल्य निर्धारण गरेको छ।

समितिले तोकेको मूल्य अनुसार यसदिन लोकल बन्दा ८ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, सेतो लोकल मूला १२ रुपैयाँ, हरियो फर्सी ८ र पाकेको फर्सी ४० रुपैयाँ, बकूला ५० रुपैयाँ, कन्य च्याउ ६० रुपैयाँ र डल्ले च्याउ २८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*