काठमाडौंमा थप १०० वटा विद्युतीय साझा बस खरिद गर्ने

१५ जेष्ठ २०८२, बिहीबार १६:४८

काठमाडौं । सरकारले काठमाडौंमा १०० वटा विद्युतीय साझा बस थप गर्ने भएको छ । सरकारको लगानी रहेको साझा १०० सय वटा बस थप गर्ने भएको छ । आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् ।

काठमाडौंको वातावारणलाई ध्यान दिएर सरकारले वातावारणम मैत्री १०० सय वटा सझा बस थप किन्ने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*