शिवम सिमेन्टससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
११ भाद्र २०८३, बिहीबार १५:०३

काठमाडौं । सुधारको बाटो देखिन लागेको शेयर बजार पुन ओरालो गतिमा लागेको छ।
आज शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, एसबीआई बैंक, चिलिमे हाईड्रोपावर, आँखु खोला, रिलायनस स्पीङ्गस मिल्स, सोलु हाईड्रोपावर, रिदि पावर, रसुवागढी, मकर जितुमाया र सोनापुर मिनिरलको सर्वाधिक कारोबार भएको छ ।










