बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

११ भाद्र २०८३, बिहीबार १५:१५

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.०४ अकंले घटेर २५५७.३१ बिन्दुमा कायम भएको छ । आज ३४८ कम्पनीको १ करोड ६ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड २१ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १४६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको घटेको छ। आज १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको शेयर प्रतिकित्ता १८१ रुपैयाँले बढेर १३९४ रुपैयाँ पुगेको हो ।

यी १० कम्पनीको सर्वाधिक बढ्यो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*