सानिमा बैंकको लाभांश घोषणा

११ भाद्र २०८३, बिहीबार १७:२१

सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

बैंकले साधारण शेयरतर्फबाट १० प्रतिशत नगद लाभांश र अग्राधिकार शेयरमार्फत नगद लाभांश वापत ८।२५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरको लाभांश शेयर बाँडफाँड भएको मितिदेखि असार मसान्त, २०८३ सम्मको लागि समानुपाति रुपमा प्रदान गरिने जनाएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*