दशैँको बिदामा पनि बैंकका केही शाखा खुला, कुन कुन छन् ?

२ कार्तिक २०८३, सोमबार ११:१६

काठमाडौं । दशैँको सार्वजनिक बिदामा पनि अधिकांश बैंक तथा वित्तीय संस्थाले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना केही शाखा कार्यालय सञ्चालनमा राखेका छन्। दशैँका बेला बैंकिङ सेवा प्रभावित हुन नदिन बैंकहरूले देशभरका विभिन्न स्थानमा रहेका शाखा कार्यालय खुला राखेका हुन्।

वाणिज्य बैंक तथा विकास बैंकहरूले सूचना जारी गर्दै दशैँको बिदामा सञ्चालनमा रहने शाखा कार्यालयबारे ग्राहकलाई जानकारी गराएका छन्। बैंकहरूले ग्राहकको सहजता र आवश्यकतालाई ध्यानमा राख्दै निश्चित शाखाबाट नियमित बैंकिङ सेवा उपलब्ध गराउने व्यवस्था मिलाएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*