व्यवसायी दुर्गा प्रसाईमाथि दलियो कालोमोसो

२२ आश्विन २०८०, सोमबार १६:१०

काठमाडौं । विवादमा आइरहने व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो दलिएको छ । उनलाई सोमाबार दिउँसो काठमाडौंको कान्तिपथस्थित येलो प्यागोडा होटल आगाडि मोसो दलिएको हो ।

उनलाई किन कालोमोसो दलियो भनेर खुलेको भने छैन् । उनले बैंकहरुलाई सुतखोर भन्दै सार्वजनिक रुपमा ऋण नतिर्ने धम्की दिदै आएका थिए ।  उनले आफैले कालो मोसो अभियान चलाएका थिए । आज उनैमाथि कालोमोसो दलिएको हो ।

स्रोत ः सामाजिक सञ्जाल

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*