मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

१४ मंसिर २०८१, शुक्रबार १०:२९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षामा राष्ट्र बैंकले मौद्रिक नीतिका प्रमुख उद्देश्य र प्राथमिकताहरूलाई निरन्तरता दिँदै ठूलो नीतिगत परिवर्तन नगरेको स्पष्ट पारेको छ।

समीक्षाले पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको तरलता सुधार, मुद्रास्फीतिको स्थिति र विदेशी मुद्रा सञ्चितिमा सुधारको विषयलाई विशेष रूपमा उल्लेख गरेको छ। यद्यपि, चालु खाता घाटा र पूँजीगत खर्च कार्यान्वयनको गति कमजोर रहेको समेत उल्लेख गरिएको छ।

FIRST-QUARTER-REVIEW-81-82-final-draft-after-board

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*