एक्सेल डेभलपमेन्ट बैंक सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कारोबार कति ?

१६ मंसिर २०८१, आईतवार १५:०३

काठमाडौं । झण्डै ११ महिनादेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति भएसँगै गत साता सकारात्मक बाटोतर्फ लागेको शेयर बजार आज ओरालो लागेको छ।

आज एक्सेल डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्टचर, नेपाल फाइनान्स, मितेरी विकास बैंक, एनआरएन इन्फ्रास्टचर, ङादी गुप्र, कर्णाली विकास बैंक, ज्योति विकास बैंक, युनाईटेड इर्दी मार्दी, सप्तकोशी विकास बैंक र युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*