मानूषी लघुवित्तद्वारा विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

६ माघ २०८१, आईतवार १७:०७

काठमाडौँ । मानूषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले आइतबार एक सूचना जारी गर्दै ६ जना कर्मचारी माग गरेको हो ।

संस्थाले व्यवस्थापन प्रशिक्षार्थीमा एक जना, सूपरभाइजर तथा वरिष्ठ सहायकमा एक जना र कनिष्ठ सहायकमा ४ जनासहित कुल ६ जना कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवदन दिनको लागि न्युनतम् एसएलसी देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारीक वेबसाइट तथा इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*