नबिल बैंकको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट नियुक्त

१४ माघ २०८१, सोमबार १०:३८

काठमाडौँ । नबिल बैंकको स्वतन्त्र सञ्चालक पदमा सरिता भट्ट नियुक्त भएकीछिन् । उनी बैंक तथा वित्तीय क्षेत्रमा राम्रो अनुभव भएकी असल नेतृत्वकर्ता हुन् ।

बैंक सञ्चालक समितिको माघ १४ गते बसेको ६७३औं बैठकको निर्णयले भट्टलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*