आरम्भ चौतारी लघुवित्तको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा ज्ञवाली

१५ माघ २०८१, मंगलवार १०:५७

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा बिनोद ज्ञवाली चयन भएका छन् । संस्थाको माघ १४ गते सम्पन्न भएको नर्वौ वार्षिक साधारणसभाले अध्यक्षमा ज्ञवालीलाई चयन गरेको हो ।

साथै, उक्त वार्षिक साधारण सभाले संस्थापक समुह तर्पबाट सन्तोष पोखरेल, पुष्पराज ढकाल र गोपाल बस्याललाई सञ्चालक पदमा नियुक्त गरेको छ भने सभाले सर्वसाधारण समुहबाट बिमल आचार्य र तिर्थ सागर अर्याललाई सञ्चालक पदमा चयन गरेको कम्पनी सचिव शिव प्रसाद ज्ञवालीले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*