शेयर बजार घट्दा पनि तीन वटामा सकारात्मक सर्किटसहित ११३ कम्पनीका लगानीकर्ता मालामाल

२३ माघ २०८१, बुधबार १५:१३

काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो करेक्सन आएको छ । यस दिन बजार घटेतापनि ११३ वटा कम्पनीको शेयमूल्यमा हरियाली छाएको छ ।

बुधबार समग्रमा उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, यसदिन पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शेयरमूल्यमा बढोत्तरी भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*