शेयर बजार घट्दा पनि २ कम्पनीमा सकारात्मक सर्किट

२७ माघ २०८१, आईतवार १५:०६

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन कारोबार भएका ६८ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

शेयर बजार घटेतापनि सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेसको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, उपकार लघुवित्त, इन्फिनिटी लघुवित्त, अप्पर लोहोरे खोला हाइड्रोपावर लगायतको शेयरमूल्य बृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*