एनआरएन इन्फ्रास्टक्चर र सीईडीबि होल्डिङ्सको सर्वाधिक कारोबार, कुनको कति ?
२७ माघ २०८१, आईतवार १५:१३

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार एनआरएन इन्फ्रास्टक्चरको सबैभन्दा बढी कारोबार भएको छ । आइतबार यस कम्पनीको कुल ३१ करोड १६ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ।
साथै, सीईडीबि होल्डिङ्सको ३० करोड ६२ लाख रुपैयाँ, सेन्ट्रल फाइनान्सको २० करोड सात लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको १५ करोड ८० लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।













