सीईडीबि होल्डिङ्स र सप्तकोशी डेभलपमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता

२८ माघ २०८१, सोमबार १५:०४

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ। सोमबार नेपाल रिपब्लिक मिडियाको सबैभन्दा बढी कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सीईडीबि होल्डिङ्सको १५ करोड ३८ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ५३ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको १४ करोड ४७ लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको १३ करोड ७९लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*