प्रतिपक्षद्वारा संसद बैठक अवरोध
२९ माघ २०८१, मंगलवार १४:२३

काठमाडौँ । प्रतिपक्ष दलले संसद बैठक अवरोध गरेको छ । विधि पद्दति बिचेर सत्ता पक्षको सांसदलाई बोल्न दिएको भन्दै उनीहरुले अवरोध गरेका हुन् ।
माओवादी, रास्वपासहितका सांसदले आसन ग्रहण नगरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थिगित गरेका छन् ।













