समाज लघुवित्तको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त

४ फाल्गुन २०८१, आईतवार ११:४७

काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको फागुन ३ गते बसेको १२५ औं बैठकको निर्णयले अध्यक्षमा चौधरीलाई नियुक्त गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*