शेयर बजारमा आयो बुल
१५ फाल्गुन २०८१, बिहीबार ११:०६

काठमाडौँ । शेयर बजारमा बुल आएको छ । अर्धवार्षिक मौद्रिक नीतिपछि पहिलो कारोबारको दिन शेयर बजारमा उछाल देखिएको हो ।
यो समाचार तयार पार्दा अर्थात् ११ः०३ बजेसम्ममा बनार ५६.१२ अकंले बढेर २८२२२ बिन्दुमा पुगेको छ ।












