एक हजार कट्यो गार्डियन माइक्रो लाइफको शेयर मूल्य

१५ फाल्गुन २०८१, बिहीबार ११:११

काठमाडौँ । कारोबारका आएदेखि नै सकारात्मक सर्किट लागि रहेको गार्डियन माइक्रो लाइफको शेयर मूल्य एक हजार रुपैयाँ घटेको छ । निरन्तर सर्किटपछि आज अर्थात् फागुन १५ गते कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९४.४० रुपैयाँले बढेर एक हजार ३८ रुपैयाँ पुगेको हो ।

यो समाचार तयार पार्दा अर्थात् ११ः१० बजेसम्ममा कम्पनीको शेयर किन्नका लागि १० लाख १० हजार कित्ता राखिएको छ । अझै कम्पनीको शेयर मूल्य बढ्ने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*