५ कम्पनीमा सकारात्मक सर्किट, यी हुन् आज लगानीकर्तालाई मालामाल बनाउने १० कम्पनी

१५ फाल्गुन २०८१, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका पाँच कम्पनीका शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज गार्डियन माइक्रो लाइफ, अप्पर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत कम्पनी र लिबर्टी इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*