हिमालयन र नेपाल रि इन्स्योरेन्सको करिव २ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१८ फाल्गुन २०८१, आईतवार १५:०४

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार बढेसँगै दुई पुनर्बीमा कम्पनीको करिव दुई अर्ब रुपैयाँको शेयर कारोबार भएको छ ।

आज हिमालयन रि इन्स्योरेन्सको ८५ करोड ९३ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ९७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सिन्धु विकास बैंकको ४० करोड रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको ३३ करोड ३५ लाख रुपैयाँ र साहश उर्जाको २६ करोड ८५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*