पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

१८ फाल्गुन २०८१, आईतवार १५:१७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । बजार बढेसँगै कारोबार भएका १९६ कम्पनीको शेयरमा हरियाली छाएको छ ।

आइतबार कारोबार भएका ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन डिस्टिलरी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*