गार्डियन माइक्रो लाइफसहित यी कम्पनीका लगानीकर्ता भए मालामाल

१९ फाल्गुन २०८१, सोमबार १५:१०

काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा करेक्सन आएको छ । आज पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार दिव्यश्वरी हाइड्रोपावरको ९.४५ प्रतिशत, सिन्धु विकास बैंकको ७.८५ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ७.२५ प्रतिशत र नेशनल लाइफ इन्स्योरेन्सको ६.१७ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*