हिमालयन र नेपाल पुनर्बीमा कम्पनीमा लगानीकर्ताको ओइरो

२० फाल्गुन २०८१, मंगलवार १५:१२

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज एक अर्ब नौ करोड रुपैयाँको कारोबार भईरहेको छ ।

साथै, आज नेपाल रि इन्स्योेरेन्सको ६४ करोड २५ लाख रुपैयाँ, सिन्धु विकास बैंकको ४७ करोड १३ लाख रुपैयाँ, घलेम्दी हाइड्रोको ३९ करोड १० लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*