हिमालयन र नेपाल रिइन्स्योरेनसको करिव २ अर्बको कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ताहरु

२१ फाल्गुन २०८१, बुधबार १५:०५

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज हिमालयन रि इन्स्योरेन्सको ९६ करोड ७० लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको ९० करोढ ३१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सगरमाथा जलविद्युत कम्पनीको ३० करोड ७९ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २९ करोड ७६ लाख रुपैयाँ र घलेम्दी हाइड्रोको २७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*