नेप्सेमा एक कम्पनीको ३४ लाख कित्ता बोनस शेयर सूचीकृत

२१ फाल्गुन २०८१, बुधबार १८:००

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करिब ३४ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बुधबार, सानिमा माई हाइड्रोपावर लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा, कम्पनीको १० प्रतिशतले हुन आउने कुल ३३ लाख ९८ हजार १७६ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*