एनएमबि लघुवित्तले लाभांश नबाँड्ने

२५ फाल्गुन २०८१, आईतवार १०:०६

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई लाभांश नबाँड्ने भएको छ।

फागुन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले सोही निर्णय बमोेजिम वित्तीय विवरण प्रकाशन गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ।

1741493040058

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*