गार्डियन माइक्रोसहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
२५ फाल्गुन २०८१, आईतवार १५:१४

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार घटेतापनि आज गार्डियन माइक्रो लाइफसहित २३ कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् ।
आइतबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, भुगोल इनर्जी लगायतका कम्पनीको शेयरमा सकारात्मक सर्किट लागको छ । साथै, आज एनआइबिएल ग्रोथ फण्ड, सान्जेन जलबिद्युत कम्पनी लगायतको शेयरमूल्यमा हरियाली छाएको छ ।













