नेप्सेले विद्यार्थीहरूका लागि भिजिट नेप्से कार्यक्रम आयोजना गर्ने

२६ फाल्गुन २०८१, सोमबार १६:११

काठमाडौँ ।  नेप्सेले ग्लोबल मनी वीक२०२५ मनाउनको लागि विद्यालयस्तरका विद्यार्थिहरुका लागि भिजिट नेप्से कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी १७-२३ मार्च २०२५ (चैत्र ४-१०, २०८१) सम्म विविध कार्यक्रमहरुका आयोजना गरिने यस अवसरमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले भिजिट नेप्से कार्यक्रममा सहभागिता जनाउन सक्नेछन्।

कार्यक्रममा सहभागिता जनाउन इच्छुक विद्यार्थीहरुले मिति २०८१/१२/०१ गतेसम्म तलको लिंकमा रहेको अनलाइन फारम भर्न सक्नेछन्।

अनलाइन फारमको लिंक:
https://1nk.dev/Tie7K

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*