सिटिजन लाइफ र नेष्डो समृद्ध लघुवित्तको बोनश शेयरमूल्य समायोजन

२७ फाल्गुन २०८१, मंगलवार १५:५६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आज सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्तको बोनश शेयरमूल्य समायोजन भएको हो ।

आज, सिटिजन लाइफ इन्स्योरेन्सको २६.९८४१ प्रतिशत बोनश शेयर प्रतिकित्ता ७२५ रुपैयाँका दरले समायोजन भएको हो ।  साथै, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनश शेयर प्रतिकित्ता १९८९ रुपैयाँका दरले समायोजन भएको छ । यी दुबै कम्पनीको समायोजन भएको शेयर भोलिदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*