उन्नती सहकार्य लघुवित्तको सिईओमा गोविन्द वाग्ले नियुक्त

४ चैत्र २०८१, सोमबार ०९:५६

काठमाडौं । उन्नती सहकार्य लघुवित्त कम्पनीको सिईओमा गोविन्द वाग्ले नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको हिजो आइतबार बेलुका बसेको २३५ औं बैठकले वाग्लेलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मानपाङ ६ तनहुँ घर भएका वाग्लेलाई आगामी चार बर्षको लागि सिईओमा नियुक्त गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*