नारायणी डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

४ चैत्र २०८१, सोमबार १०:४२

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा केही संख्याले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर आइटी एसिस्टेन्ट पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तह उतिर्ण गरेको हुनुपर्ने छ । साथै, बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव भएका उम्मेद्वारलाई बढी प्राथमिकता दिने बैंकले जनाएको छ ।

इच्छुक उम्मेदवारले आवश्यक विवरण संकलन गरी चैत १३ गतेभित्र बैंकको आधिकारीक इमेल मार्फत आवेदन दिन सकिने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*