शेयर बजार घटेपनि आज यी कम्पनीका लगानीकर्ता भए मालामाल 

४ चैत्र २०८१, सोमबार १५:१३

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार घटेतापनि आज कारोबार भएका ८५ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

आज राप्ति हाइड्रो एण्ड जनरलको शेयरमूल्य ९.८६ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । साथै सामुदायिक लघुवित्तको ८.०३ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ५.३३ प्रतिशत र मानुषी लघुवित्तको ३.२६ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*