बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
२७ चैत्र २०८१, बुधबार १५:११

काठमाडौं । साता कारोबारको चौथो दिन आज शेयर बजारमा सुधार देखिएको छ । आज एनआरएन इन्फ्रास्टक्चरको ४२ करोड रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, सिइिडिबि, हिमालयन रि इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, राधी विद्युतको सर्वाधिक शेयर कारोबार भएको छ ।
आज ४ अर्ब ४८ करोडको कारोबार भएको छ।












