कामना सेवा विकास बैंकमा कर्मचारी माग

२८ चैत्र २०८१, बिहीबार १२:२६

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ।

बैंकले सेमी–क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट, लिगल डिपार्टमेन्ट, डिजिटल अप्रेशन डिपार्टमेन्ट, डिपोजिट एण्ड ट्रान्ज्याक्सन बैंकिङ्ग, ब्रान्च मेनेजर र सर्भिस मेनेजर पदहरूमा केही संख्यामा कर्मचारी गरेको हो।

तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकहरूले आवश्यक पर्ने कागजात सहित वैशाख १० गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*