आइतबार नेपाल माइक्रो र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ता बने मालामाल

१४ बैशाख २०८२, आईतवार १५:१३

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । यो सँगै आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै, आज ङादी ग्रुप पावरको ७.६५ प्रतिशत, सानिमा माई हाइड्रोपावरको ७.१३ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ७.०७ प्रतिशत लगायतका कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*