ङादी ग्रुपमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१५ बैशाख २०८२, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दाहोरो अंकले बढेको छ । यसदिन ङादी ग्रुप पावरको ७० करोड ९४ लाख रुपैयाँसबैभन्दा बढी कारोबार भएको छ ।

साथै, राधी बिद्युत कम्पनी लिमिटेडको ४५ करोड १० लाख रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ३८ करोड १३ लाख रुपैयाँ र एचआइडीसीएलपीको ३५ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*