स्वाभिमान लघुवित्तको स्वतन्त्र सञ्चालकमा ढुङ्गाना नियुक्त
१६ बैशाख २०८२, मंगलवार १०:२७

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा जनक राज ढङ्गाना नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको बैशाख १५ गते बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालक पदमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।














