सानिमा माइ हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

१६ बैशाख २०८२, मंगलवार १५:०४

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सानिमा माइ हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ८१ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै, आज ङादी ग्रुप पावरको ६० करोड ७५ लाख रुपैयाँ, राधि विद्युत पावरको ४५ करोड १२ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २५ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । समग्रमा आज साढे सात अर्ब रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*