मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
१६ बैशाख २०८२, मंगलवार १५:१२

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ ।
साथै, आज राधि विद्युत कम्पनीको ७.४३ प्रतिशत, रशुवागढी हाइड्रोपावरको ५.५१ प्रतिशत, सानिमा माइ हाइड्रोपावरको ४.४९ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ४.३९ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ । समग्रमा आज कुल ५४ वटा कम्पनीको मात्र शेयरमूल्य बढेको छ ।














