बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१७ बैशाख २०८२, बुधबार १५:१३

काठमाडौँ । शेयर बजार सुस्त छ । बजारमा भइरहेका राजनीति घटना क्रमले बजारलाई प्रत्यक्ष असर गरि रहेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६१ अकंले घटेर २६२६.३६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोडको शेयर कारोबार भएको हो ।

आज राधी विद्युतको ५८ अर्ब ४ करोड, न्यादी ग्रुपको ५२ करोड९९ लाख, सानिमा माइको ५० करोड र अरुण भ्यालीको ४२ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*