आइतबार नेपाल माइक्रो र क्रेष्ट माइक्रो लाइफसहित ४ कम्पनीमा सकारात्मक सर्किट

२१ बैशाख २०८२, आईतवार १५:०८

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । आज कारोबार भएका ११७ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।

आइतबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री र उप्पर सोलु इलेक्टीक कम्पनी लगायतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*