सपोर्ट लघुवित्तमा रोजगारीको अवसर, कसरी दिने आवेदन ? (सूचनासहित)

२३ बैशाख २०८२, मंगलवार १३:०८

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले केन्द्रिय कार्यालयमा सुपरभाइजर, बरिष्ठ सहायक–सहायक र शाखा कार्यालयहरुमा केही संख्याले सहायक, कनिष्ठ सहायक, तालिमे, करार लगायतका पदमा रोजगारीको अवसर खुलाएको छ । वित्तीय क्षेत्रमा काम गरेका उम्मेद्वारहरुलाई बढी प्राथमिकता प्रदान गरीने संस्थाले जनाएको छ ।

योग्यता पुगेका इच्छुक उम्मेद्वारहरुले आवश्यक कागजाँत संकलन गरी संस्थाको आधिकारीक इमेल मार्फत आवेदन दिन सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*