एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

२८ बैशाख २०८२, आईतवार १०:२१

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ।

कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रूपैयाँको २.५० प्रतिशत बोनस शेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।

1746780753255

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*