हाइड्रोमा लगानीकर्ताको आकर्षण उच्च, यी १० कम्पनीको आज सर्वाधिक शेयर खरिद–बिक्री

२८ बैशाख २०८२, आईतवार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्सेमा १० अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ ।

आज राधि विद्युत कम्पनीको ६६ करोड पाँच लाख रुपैयाँ, ङादी ग्रुप पावरको ६० करोड दुई लाख रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ५४ करोड ६२ लाख रुपैयाँ र सानिमा माई हाइड्रोपावर लगायतको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*